एकताले अशान्तिका चुनौतीसँग लड्न सकिन्छ – जोन एफ केरी
म्युनिख, ६ फागुन । दोस्रो विश्वयुद्धपछि उत्तर एटलान्टिक सन्धि अनुमोदन भएपछि र युरोपसँग हाम्रो सम्बन्ध प्रगाढ भएको केही वर्षपछि अमेरिकी राष्ट्रपति ह्यारी ट्रुमनले सरलतासाथ भन्नुभएको थियो, “एटलान्टिक समूहमा आबद्ध मुलुकहरूले…