राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको भ्रातृ सङ्गठन राष्ट्रिय खेलकुद सङ्घ नेपालले खेलकुद क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एक खेलाडीको चयन गरी ‘पृथ्वी पुरस्कार’बाट सम्मान गर्ने घोषणा गरेको छ । सङ्घद्वारा आज यहाँ…

काठमाडौँ, २ पुस । राष्ट्रिय खेलकुद परिषद्ले थाइल्यान्डको फुकेटमा भएको अन्तर्राष्ट्रिय साम्बो प्रतियोगितामा कास्य पदक वितेकी भगवती माझीलाई आज नगद पुरस्कारसहित सम्मान गरेको छ । परिषद्द्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँलाई रु…

काठमाडौँ, २ पुस । भारतको देहरादुनमा हुने चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा भाग लिन २५ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । नेपाल तेक्वान्दो सङ्घले आज यहाँ आयोजना गरेको बिदाइ…

परासी, २८ मङ्सिर । नवलपरासी बर्दघाटमा सञ्चालित अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगितामा नेपालका केशवराज यादव प्रथम भएका छन् । भारतको पञ्जाव, हरियाण, उत्तर प्रदेशलगायत राज्य तथा नेपालको काठमाडौँ, पोखरा, नेपालगन्जलगायत स्थानबाट आएका २२ पुरुष…

काठमाडौँ, २८ मङ्सिर । किक बक्सिङ कमब्याट क्लब नेपालको आयोजनामा प्रथम पोष्टबहादुर स्मृति कप अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगिता यसै सातादेखि राजधानीमा सञ्चालन हुने भएको छ । क्लबद्वारा आज यहाँ आयोजित…

काठमाडौँ, २६ मङ्सिर । नयाँ आयाम मल्टी डिसिप्लिनरी इन्टिच्यूट (नामी) को आयोजनामा प्रथम नामी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । नामीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही मङ्सिर २८…

काठमाडौँ, २६ मङ्सिर । लामो दूरीका अल्ट्रा म्याराथुन धावक एवम् कीर्तिमानी पर्वतारोही संजय पण्डितलाई नेपाल सरकारले रु तीन लाख दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त रकम दिने निर्णय…

लहान, २४ मङ्सिर । स्वर्गीय गिरिजाप्रसाद कोइराला मेमोरियल अन्तर स्कुल ‘टि’ –२० क्रिक्रेट प्रतियोगिता आजदेखि यहाँ प्रारम्भ भएको छ । नेपाली काँग्रेस नगरसमिति र नगर क्रिक्रेट क्लब लहानद्वारा संयुक्तरुपमा सञ्चालन गरिएको उक्त…

काठमाडौँ, २४ मङ्सिर । हुलाक सेवा विभागले ‘सोची शीतकालीन ओलम्पिक–२०१४’ सम्बन्धी नयाँ हुलाक टिकट आजदेखि प्रचलनमा ल्याएको छ । शीतकालीन ओलम्पिकमा नेपालले पहिलोपटक सहभागिता जनाएकोमा सम्मानस्वरुप विभागले सोची ओलम्पिकको लोगोसहित हिँउमा स्केटिङ…