राससकर्मी महतो सम्मानित
गौर, १८ जेठ । पत्रकारिताका माध्यमबाट शान्ति, प्रगति, समृद्धि तथा सद्भाव एवम् सामाजिक न्याय प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत राष्ट्रिय समाचार समिति (रासस) नारायणी अञ्चल प्रमुख शीतलप्रसाद महतोलाई आज यहा“ एक…
गौर, १८ जेठ । पत्रकारिताका माध्यमबाट शान्ति, प्रगति, समृद्धि तथा सद्भाव एवम् सामाजिक न्याय प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएबापत राष्ट्रिय समाचार समिति (रासस) नारायणी अञ्चल प्रमुख शीतलप्रसाद महतोलाई आज यहा“ एक…
महेन्द्रनगर (धनुषा), १८ जेष्ठ । धनुषामा एक महिलालाई बलात्कार गरेको आरोपमा चारजनामाथि मुद्दा दायर गरिएको छ । धनुषाका प्रहरी नायव उपरीक्षक नकुल पोखरेलका अुनसार जनकपुर उपमाहनगरपालिका– २४ का आकाश सहनी,…
हेटौँडा, १८ जेठ । भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बाले सरकारले सुकुम्बासी तथा अव्यवस्थित रुपमा बसोबास गरेका जनतालाई जग्गाको स्थायी स्वामित्व प्रदान गर्न सुकुम्बासी आयोगलाई क्रियाशील बनाएको बताउनुभएको छ । उहाँले…
काठमाडौँ, १८ जेठ । सर्वोच्च अदालतमा ‘अदालतको अपहेलनासम्बन्धी’ परेको मुद्दामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज लिखित जवाफ पठाउनुभएको छ । सर्वोच्च अदालतमा पुगी दाहालका तर्फबाट प्रतिनिधिका रुपमा(वारेस) लोकमणि…
चितवन, १८ चैत । नेपालमा भेटिएका नयाँ क्यान्सर रोगीमध्ये ३१.७४ प्रतिशत सुर्तीजन्य पदार्थका कारण भएको पाइएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका १२ वटा अस्पतालबाट सङ्कलन गरेको…
भक्तपुर, १९ जेठ । अस्पतालको लापरवाहीले बिरामीको जबर्जस्ती शल्यक्रिया गरी खुट्टाको मुख्य नसा काटेपछि भक्तपुरको गट्ठाघरस्थित नागरिक अस्पतालले बिरामीलाई रु दुई लाख क्षतिपूर्ति तिरेको छ । सप्तरी घर भई हाल…
काठमाडौँ, १८ जेठ । निजामती कर्मचारीको बुधवार हुने आधिकारिक टे«ड युनियनको निर्वाचनको तयारी पूरा भएको छ । प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले निर्वाचनको तयारी पूरा भएको र बुधबार बिहानदेखि मतदान…
इनरुवा, १८ जेठ । सुनसरी सदरमुकाम इनरुवा–६ स्थित रहेको सुनसरी बहुमुखी क्याम्पसका प्राध्यापक विश्वरमण पोखरेलको आज असामयिक निधन भएको छ । दीर्घरोगबाट पीडित रहनुभएका पोखरेलको काठमाडाँैमा उपचारका क्रममा निधन भएको…
नवलपरासी, १८ जेठ । राष्ट्रिय फुटबल खेलाडी विमल घर्तीमगरको सत्र वर्षीया बहिनी मनिषाको हत्या भएको आशङ्कामा पक्राउ परेका मनिषाका प्रेमी रुद्रनारायण चौधरी (आशिष)को आज पोलिग्राफ परीक्षण गरीएको छ । पश्चिमाञ्चल…
बनेपा, १८ जेठ । पाँचखालमा आज एक बालकको डुबेर मृत्यु भएको छ । पाँचखाल नपा–६ स्थित झिगु खोलामा पौडी खेल्न गएका ११ वर्षीय आशिष काफ्लेको डुबेर मृत्यु भएको जिल्ला प्रहरी…