धनकुटा, ६ पुस । एसियाकै रसिलो र गुलियो सुन्तला पाइने ठाउँका रूपमा परिचित खोकुमा आयोजित प्रथम राष्ट्रिय सुन्तला महोत्सवमा रु १० लाख मूल्य बराबरको सुन्तला बिक्री भएको छ ।   करिब रु…

  काठमाडौँ, ४ पुस । सार्वजनिक यातायातमा महिलालाई आरक्षित स्थानमा बस्ने ३४५ पुरुषलाई ट्राफिक प्रहरीले दुई घन्टा नियन्त्रणमा राखेको छ । बिहान ९ बजेदेखि ११ बजेसम्म सञ्चालन गरेको सो अभियानमा बौद्ध, थापाथली,…

  विराटनगर, ४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले विराटनगर उपमहानगरपालिकाका कर्मचारीको शैक्षिक योग्यताको प्रमाणपत्रको माग गरेपछि अहिलेसम्ममा चारजना कर्मचारीले राजीनामा दिएका छन् । आफ्नो पदबाट राजीनामा दिनेहरूमा खरिदारद्वय…

पोखरा, ४ पुस । सर्वाेच्च अदालतमा दर्ता भएका मुद्दाहरूको पेसी, म्याद तामेली र अवस्था अब पुनरावेदन र जिल्ला अदालतबाट पनि जानकारी पाउनसकिने भएको छ । पहिलो चरणमा नौ पुनरावेदन र ३१ जिल्लाका…

  नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ l निगमले हाल रहँदै आएको पेट्रोलको मूल्य रु ११६ प्रति लिटरलाई ७ रुपैयाँले घटाएर प्रति लिटर रु १०९ बनाएको छ…

काठमाडौँ, ४ पुस । संविधानसभाको आजको बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथि छलफल जारी रह्यो । छलफलमा भाग लिँदै नेकपा (एमाले)का विष्णु पौडेलले संविधानका विवादित विषयमा सहमतिमा पनि…

काठमाडौँ, ४ पुस । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले माघ ८ मा नयाँ संविधान जारी गर्नका लागि राजनीतिक दलहरूबीचमा थप क्रियाशीलता आवश्यक भएको बताउनुएको छ ।उहाँले भन्नुभयो “जनताका सामु राजनीतिक दलहरूले माघ ८…

कञ्चनपुर, ४ पुस । विवाह गर्ने प्रलोभनमा पारेर आफ्नै फूपूको छोराले गर्भवती बनाई शिशु जन्मिँदा अलपत्र छाडेकी कञ्चनपुरको कृष्णपुर– १ की १४ वर्षीया किशोरीलाई त्यहींकै ३३ वर्षीय युवकले श्रीमतीका रुपमा राखेर…

  जुम्ला, ४ पुस । जुम्लाका २६ वटै गाविस र चन्दननाथ नगरपालिकामा आवधिक गाउँ स्वास्थ्य योजना बन्ने पक्कापक्की भएको छ ।हेल्थ फर लाइफको उच्च प्राथमिकतामा परेका जिल्लाका १० गाविसमा आवधिक गाउँ स्वास्थ्य…

काठमाडौँ, ४ पुस । उस्तै समस्या भएकाले मात्रै एकअर्काको समस्यालाई राम्ररी बुझ्न सक्छन् ।अनाथ बालबालिकाको अवस्था र होचापुड्काको समस्या लगभग उस्तै नै हो, दुबै असहाय । यही साझा समस्यालाई बुझ्दै होचापुड्का उत्थान समाजले…