काठमाडौँ, भदौ २३ । व्यवस्थापिका–संसद्को आजको बैठकको प्रारम्भमा सभामुखसँग समय लिएर सांसद सञ्जयकुमार गौतमले नेपाल–भारत वाणिज्य सन्धिअन्तर्गत पाँचवटा नयाँ नाका सञ्चालन गर्ने सहमति भएकामा सहमतिअनुसार नाका सञ्चालन नभएकामा सदन र…

काठमाडौँ, भदौ २३। प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन जिल्लाको विकासका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभएको छ । चितवन जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका नेता, उद्योगी, व्यवसायी एवम् नागरिक समाजका प्रतिनिधिले…

काठमाडौं, भदौ २३ । काठमाडौंको बलम्बुमा प्रहरी र लुटेराबिच गोली हानाहान भएको छ । बलम्बु नकिकै बौथली चोकबाट प्रहरीले पैसा राख्ने सेफसहित टाटासुमोलाई नियन्त्रणमा लिएको छ । प्रहरीलाई देखेपछि सेफ…

कास्की, भदौ २४। जिल्लाको लेखनाथ नगरपालिका–४ खरानीफाँट पैतेमा अबिरल वर्षापछि पहिरो जाँदा एकाघरका ४ जनाको ज्यान गएको छ । ज्यान गुमाउने चारै जना बालबालिका हुन् । बुधबार राति परेको अविरल…

कमल सरगम  भाद्र -काठमाण्डौ “दशैँ तिहार मान्नलाई आउँन पियारा ,मेरो अरु को छर तिमि भनेरनै मैले संसार छाडेर तिम्रो समिपमा आए तर तिमि परदेशमा छौ म एता एक्लै रुदै रुदै…

नव आदर्श सामुदायिक बिकास समाजको आयोजनामा हरितालिका तिज महोत्सब अवसरमा भएको राष्ट्रिय महिला भलिबल तर्फको बिजेता न्यू डाइमन्ड एकेडेमी र उपबिजेता सशस्त्र प्रहरी बल भएका छन । यि दुबै टिम…

नेपालको लोक संस्कृतीको प्रतिक “नौमती बाजा पन्चे बाजा अमेरिकाको बाल्टिमोर शहरमा ल्याई पुर्याएर पन्चे बाजा बजाउन शुरु गरिएको छ । प्रशान्त महासागरको तटमा रहेको बाल्टिमोरको गन पाउडर स्टेट पार्कमा गत…

२२ भदौ, रौतहट । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणका काममा राजनितिक दलहरु पार्टिगत स्वार्थ छाडि एक हुनुपर्नेमा जोड दिनुभएको छ । रौतहटको गंगापिप्रमा जापानी सहयोगमा निर्माण गरिएको नेपाल…

काठमाडौं, भदौ २२ । नेपाली चलचित्र कालो पोथी ओस्कार अवार्डका लागि मनोनित भएको छ । ओस्कार अवार्डको विदेशी भाषा विधाको प्रतिस्पर्धाका लागि कालो पोथी छनौट भएको हो । मिनबहादुर भामले…

काठमाडौं, भदौ २२ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले बेलायतले नेपाली सेनाका महासेनानी कुमार लामालाई पक्राउ गरेर गरेको गल्ती अहिले थुनामुक्त गरेर सच्चाएको बताएका छन् । उनले…