काठमाडौं, साउन १२ – शाही सरकारका अर्थ राज्यमन्त्री रुपज्योतिको परिवारमा कर छलीको अर्को काण्ड आइलागेको छ। बहिनी प्रभा स्थापितले वास्तविक विवरण लुकाएर राजधानीको न्युरोडस्थित एउटा घर बिक्रि गरेको प्रमाण भेटिएपछि…

सनम क्रीयसन प्रा।लि को प्रस्तुतिमा रेलैमा फरर के हो तीज गीत बजारमा ल्याइसकेकी छिन । चर्चित गाएक पशुपति शर्माको शब्द र संगीत रहेको यो गीतमा म्यूजिक भिडियोको निर्देशन भने बब्बु…

काठमाडौं- अभिनेत्री करिश्मा मानन्धरले आफ्ना धरै बानी बदलिएको बताएकी छन्। डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालकी नेता समेत रहेकी मानन्धरले आज फेसवुक स्ट्याटस लेख्दै हिजो आज आफ्नो दिनचार्य र…

काठमाडौं, साउन ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की संसदको सुशासन समितिमा अनुपस्थित भएका छन्। उनले स्वास्थ्यको कारण देखाउँदै समितिमा अनुपस्थित भएका हुन्। समितिको आजको बैठकमा उनी…

गुल्मी, साउन ११ ।अविरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी,…

११ साउन, काठमाडौं । राष्ट्रपतिले जारी गरेको बाधा अड्काउ फुकाउ आदेशमाथि संसदमा चलेको  छलफलमा भाग लिदै  नेपाली कांग्रेसका सांसद सुरेन्द्र चौधरीले पूर्वसभामुख सुवास नेम्वाङलाई एउटा ‘ग्याङको नेता’ भनेपछि संसदमा हंगामा…

कोलोराडोमा नेपालीहरुको सकृयतामा गठित हिमालयज लायन्स क्लब लङमन्टको अगष्ट ६ तारिकका दिन उद्धाटन हुने भएको छ । क्लबको स्थिती बुझ्न लायन्स क्लबका ईन्टर नेशनल डाईरेक्टर संजय खेतान जुलाई २८ तारिकमा नै लङमन्ट आउने भएका छन् ।

९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  पदबाट राजीनामा दिएका छन् । व्यवस्थापिका संसद बैठकमा आफूविरुद्ध पेश भएको अविश्वास प्रस्तावको जवाफ दिएपछि ओलीले आइतबार पदबाट राजीनामा दिएको घोषणा हुन् ।…

श्रावण ९, २०७३- व्यवस्थापिका संसदमा जारी अविश्वासको प्रस्तावमाथिको छलफल भैरहेको छ छलफलमा अहिले प्रधानमन्त्रीले  सम्बोधन गर्दै हुनुहुन्छ। कान्तिपुर टेलिभिजनबाट प्रशारण भैरहेको लाइभ यहाँ बाट पनि हेर्न सकिन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि सत्तापक्ष र प्रतिपक्षीहरुवीच तिव्र मत देखिएको छ । अश्विासको प्रस्ताव दर्ता भएसँग ओली अल्पमतमा परेको भन्दै काँग्रेस र माओवादी केन्द्रले उनको…