एकभाषी शब्दकोशका लागि विद्यावारिधि
तनहुँ, ११ पुस । आदिकवि भानुभक्त क्याम्पस, दमौलीमा अध्यापनरत नेपाली विषयका उपप्राध्यापक रामकुमार अधिकारीले त्रिवि शिक्षा शास्त्र सङ्कायबाट ‘एकभाषी शब्दकोशको शैक्षणिक उपयोग’ शीर्षकमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । डा अधिकारीले…