विराटनगर, ४ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीले विराटनगर उपमहानगरपालिकाका कर्मचारीको शैक्षिक योग्यताको प्रमाणपत्रको माग गरेपछि अहिलेसम्ममा चारजना कर्मचारीले राजीनामा दिएका छन् । आफ्नो पदबाट राजीनामा दिनेहरूमा खरिदारद्वय…

पोखरा, ४ पुस । सर्वाेच्च अदालतमा दर्ता भएका मुद्दाहरूको पेसी, म्याद तामेली र अवस्था अब पुनरावेदन र जिल्ला अदालतबाट पनि जानकारी पाउनसकिने भएको छ । पहिलो चरणमा नौ पुनरावेदन र ३१ जिल्लाका…

कञ्चनपुर, ४ पुस । विवाह गर्ने प्रलोभनमा पारेर आफ्नै फूपूको छोराले गर्भवती बनाई शिशु जन्मिँदा अलपत्र छाडेकी कञ्चनपुरको कृष्णपुर– १ की १४ वर्षीया किशोरीलाई त्यहींकै ३३ वर्षीय युवकले श्रीमतीका रुपमा राखेर…

  जुम्ला, ४ पुस । जुम्लाका २६ वटै गाविस र चन्दननाथ नगरपालिकामा आवधिक गाउँ स्वास्थ्य योजना बन्ने पक्कापक्की भएको छ ।हेल्थ फर लाइफको उच्च प्राथमिकतामा परेका जिल्लाका १० गाविसमा आवधिक गाउँ स्वास्थ्य…

काठमाडौँ, ४ पुस । उस्तै समस्या भएकाले मात्रै एकअर्काको समस्यालाई राम्ररी बुझ्न सक्छन् ।अनाथ बालबालिकाको अवस्था र होचापुड्काको समस्या लगभग उस्तै नै हो, दुबै असहाय । यही साझा समस्यालाई बुझ्दै होचापुड्का उत्थान समाजले…

भारतको सतलोक आश्रममा हराइरहेका २२ नेपालीमध्ये एक जना भारतको हिसार (हरियाणा) चन्डिगढको कारागारमा रहेको परिवारजनले जनाएका छन् । गत कात्तिक २८ गतेदेखि मङ्सिर २ गतेसम्म सो आश्रममा भएको प्रहरी कारबाही पछि…

ललितपुर, १ पुस । ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको जात्राका लागि तयारीस्वरूप आजदेखि रथको पाङ्ग्रा बनाउने काम सुरु भएको छ । गुठी संस्थान ललितपुरका अनुसार विगतका वर्षमा जात्राका लागि पुरानै सामग्रीले…

मेलम्ची, १ पुस । सिन्धुपाल्चोक जिल्लाकोे तौथली गाविस–७ मा करिब ६० फिट अग्लो नेपालको राष्ट्रिय झन्डा फहराइएको छ । तौथली गाविसको वडा नं ७ स्थित खागलको चुलीडाँडामा ऐतिहासिक महत्व बोकेको त्रिपुरासुन्दरीमाईको मन्दिरको…

मुगु, १ पुस । लामो समयदेखि कछुवाको गतिमा रहेको इन्टरनेट सेवा प्रयोग गर्दै आएका यहाँका सेवाग्राही आजदेखि तीव्र गतिमा इन्टरनेट चल्न थालेपछि खुसी भएका छन् । नेपाल टेलिकमले रुगा गाविसअन्तर्गत थार्प लेकमा…

कञ्चनपुर, १ पुस । कञ्चनपुरको भीमदत्तनगरपालिकाका मुक्त हलियाका विद्यालयमा पढ्दै आएका बालबालिकाका लागि निःशुल्क कम्प्युटर शिक्षाको व्यवस्था मिलाइएको छ । राष्ट्रिय हलिया मुक्ति समाज कञ्चनपुरले यहाँका सिद्धनाथ माध्यमिक विद्यालय ब्रह्मदेव, नवदुर्गा निम्नमाध्यमिक…