शान्ति समाजको पहिलो चरणको कार्यक्रम सम्पन्न
काठमाडौँ, १३ पुस । राजनीतिक पार्टीहरूले निर्धारण गरेको समयसीमाभित्रै संविधान जारी गरिनुपर्ने र मानवअधिकारसम्मत संविधान बन्नुपर्ने विषयमा जनस्तरबाट पहल गरिनुपर्ने आग्रहसहित मानव अधिकार तथा शान्ति समाजको पहिचान: शान्ति, अहिंसा, सद्भाव र…