प्युठान, १३ पुस । प्युठानको उत्तरी क्षेत्र गौँमुखी र रोल्पाबाट प्युठान हँुदै बगेको माण्डवी नदीमा पहिलोपटक सुरु गरिएको नमुना र्‍याफ्टिङमा सयर गर्नेको भीड लागेको छ । यी दुई नदी मिल्ने स्थान प्यूठानको…

काठमाडौँ, १३ पुस । संविधानसभाको आजको बैठकमा पनि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथिको छलफल जारी रह्यो । समितिका सभापति डा बाबुराम भट्टराईले गत मङ्सिर २४ गते प्रस्तुत गर्नुभएको समितिको…

बागलुङ, १३ पुस । परिवारको साथ गुमाएर वर्षौंदेखि सडकमा अलपत्र यहाँका एक बालकले संरक्षण पाएका छन् । घर ठेगाना नखुलेका अन्दाजी सात वर्षका ‘कुशल’ भनिने बालकलाई काठमाडौँस्थित एक बालगृहले उद्धार गरेको हो ।…

रत्ननगर (चितवन), १३ पुस । चितवनको सौराहामा जारी हात्ती महोत्सवका अवसरमा उत्कृष्ट झाँकी प्रदर्शन गर्ने समूहलाई पुरस्कृत गरिएको छ । विजेता समूहलाई चितवन हात्ती महोत्सव आयोजक समितिले नगदसहित पुरस्कार प्रदान गरेको हो ।…

भक्तपुर, १३ पुस । मध्यपुर थिमिस्थित यचु पार्टी भेन्यूले यस वर्षको ‘गङ्गा प्याब्सन गौरव सम्मान’ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वरबाबु ग्वंगलाई सम्मान गरेको छ । भेन्यूले आज यहाँ आयोजना गरेको कार्यक्रममा भक्तपुर प्याब्सनका…

काठमाडौँ, १३ पुस । व्यवस्थापिका–संसद्अन्तर्गतको कृषि तथा जलस्रोत समितिले हरेक महिनाको पहिलो साता प्रगति विवरण पेस गर्न कृषि विकास मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले सो मन्त्रालयको कार्य…

फलेवास (पर्वत), १३ पुस । निर्माण सुरु भएको तेह्र वर्षपछि यहाँको एक विकट गाउँमा पुग्ने सडकको निर्माणकार्य सम्पन्न भएको छ । पर्वतको माझफाँटको बगर गौरेटे हुँदै बाँसखर्क पुग्ने ग्रामीण सडकको निर्माण सम्पन्न…

काठमाडौँ, १३ पुस । व्यवस्थापिका–संसद् वातावरण संरक्षण समितिका सदस्यहरूले वैज्ञानिक वन व्यवस्थापनको नाममा अत्यधिक वन फँडानी भइरहेको बताउनुभएको छ । समितिमा केही दिनदेखि मुलुकको वन विस्तार र संरक्षणका लागि मन्त्रालयले अघि सारेको…

काठमाडौँ, १३ पुस । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान उपत्यकाभित्रका रङ्गमञ्चीय परम्पराको ऐतिहासिक धरोहरको रूपमा रहेको डबलीको प्रयोग गर्ने अभियान सुरु गरेको छ । सोही अभियानअन्तर्गत आज बसन्तपुर डबलीमा ‘घुङ्ग्रिएको कपाल’ नाटक…

काठमाडौँ, १३ पुस । संयुक्त विद्यार्थी सङ्गठनले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न दबाब दिने उद्देश्यले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा ‘सडक बहस कार्यक्रम’ गरेको छ । कार्यक्रममा नेपाल बार एसोसियसनका हरिकृष्ण कार्कीले संविधान…