काठमाडौँ, २६ मङ्सिर । नूर–गङ्गा प्रतिभा पुरस्कार गुठीले प्रदान गर्दै आएको ‘स्थापित बालसाहित्य पुरस्कार’ यसपटक राष्ट्रकवि माधवप्रसाद घिमिरे(काठमाडौँ) लाई प्रदान गरिएको छ । गुठीद्वारा यहाँ आज आयोजित कार्यक्रममा राष्ट्रकवि घिमिरेलाई…

काठमाडौँ, २६ मङ्सिर । बिन्दवासिनी म्युजिक प्रालिले गीतकार दिनेश अधिकारीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित गरेको छ । प्रालिद्वारा आज यहाँ आयोजित पाँचौँ बिन्दवासिनी म्युजिक अवार्ड–२०७१ मा गीत सङ्गीत क्षेत्रमा महत्वपूर्ण योगदान…

झापाको धार्मिक तथा कनकाई नदीको पूर्वी तटमा व्यवस्थित आर्यघाट निर्माणसँगै शव अन्त्येष्टि गर्न सहज बन्दै गएको छ । पूर्वपश्चिम राजमार्गसँगै जोडिएर रहेको मध्य झापाको कनकाई आर्यघाट सञ्चालनमा आउन थालेपछि यहाँको…

काठमाडौँ, २५ मङ्सिर । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को यसै महिना सम्पन्न १८ औँ शिखर सम्मेलन दक्षिण एसियाको शान्ति, समुन्नति, क्षेत्रीय एकता र दिगो शान्ति प्रवद्र्धनमा केन्द्रित हुनुलाई उपलब्धि मानिएको छ ।…

प्युठान, २५ मङ्सिर । प्युठानको एक विद्यालयमा रु एक लाख ४१ हजार १११ को विद्यालय अक्षय कोष स्थापना भएको छ । रम्दी–१ तिग्राको वागिश्वरी निम्न माध्यमिक विद्यालयमा उत्कृष्ट विद्यार्थी, जेहेन्दार र शिक्षाको…

भक्तपुर, २४ मङ्सिर । सरकारले घोषणा गरेको नयाँ नगरपालिकाको आज भक्तपुरमा उद्घाटन गरिएको छ । ताथली, सुडाल, बागेश्वरी र नगरकोट गाविस मिलाएर बनाइएको महामञ्जुश्री–नगरकोट नगरपालिका कार्यालयको आज अपराह्न सोही नगरपालिकाका कार्यकारी अधिकृत…

इलाम, २४ मङ्सिर । पत्रकारिताका माध्यमबाट मानवअधिकारका क्षेत्रमा कलम चलाउने एकजना सञ्चारकर्मीलाई मानवअधिकार पत्रकारिता वर्ष पुरस्कारबाट पुरस्कृत गरिएको छ । विराटनगरमा रहेर मानवअधिकारका क्षेत्रमा दुई दशकदेखि कमल चलाउँदै आउनुभएका पत्रकार यज्ञ शर्मालाई…

राजविराज, २४ मङ्सिर । जिल्ला आयुर्वेद स्वास्थ्य उपचार केन्द्र सप्तरीमा स्वास्थ्य उपचार गराउनेको सङ्ख्यामा वृद्धि भएको छ । आर्थिक वर्ष २०६९÷७० मा चार हजार बिरामीले सो केन्द्रमा उपचार गराएका थिए भने आव…

ललितपुर, २४ मङ्सिर । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको जात्राका लागि तयारी सुरु भएको छ । गुठी संस्थान शाखा कार्यालय ललितपुरकाअनुसार आगामी वर्ष रातो मच्छिन्द्रनाथको १२ वर्षमा लाग्ने मेला…

काठमाडौँ, २४ मङ्सिर । मिर्गौलाको उपचार लिन आउने बिरामीको सङ्ख्या दिनपर दिन बढिरहेको तथा उनीहरूलाई हुन सक्ने सङ्क्रमणबाट सुरक्षित पनि गर्नुपर्ने भएकाले देशमा उपलब्ध मिर्गौला उपचार सेवाको आर्थिक तथा भौतिक…