पाल्पा, २८ मङ्सिर । लागुऔषधको सेवनको विकृतिबाट विद्यार्थीलाई जोगाउने उद्देश्यले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) पाल्पाले विद्यालयमा लागुऔषध दुर्व्यसनीविरुद्ध विद्यार्थीमाझ सचेतना अभियान थालेको छ । यही मङ्सिर १४ गतेदेखि सञ्चालित अभियानअन्तर्गत…

परासी, २८ मङ्सिर । नवलपरासी बर्दघाटमा सञ्चालित अन्तर्राष्ट्रियस्तरको कुस्ती प्रतियोगितामा नेपालका केशवराज यादव प्रथम भएका छन् । भारतको पञ्जाव, हरियाण, उत्तर प्रदेशलगायत राज्य तथा नेपालको काठमाडौँ, पोखरा, नेपालगन्जलगायत स्थानबाट आएका २२ पुरुष…

काठमाडौँ, २८ मङ्सिर । गोरखा जिल्लाबाट एसएलसी परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रछात्रालाई आज यहाँ आयोजित कार्यक्रममा पुरस्कारसहित सम्मानित गरियो । बिबी ट्रष्टद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती विद्यार्थीलाई सम्मान गर्दै उपप्रधान एवम्…

काठमाडौँ, २८ मङ्सिर । नाट्येश्वर पूजा समारोह समितिले काठमाडौँका विभिन्न ४८ नाट्येश्वरको आज विशेष पूजा भएको छ । काठमाडौँको स्थानीय कोहीटीबाट पूजा सुरु गरी भित्री सहरका भीमसेनस्थान, मरु, गल्कोपाखा, ठमेल, असन, इन्द्रचोक,…

काठमाडौँ, २८ मङ्सिर । किक बक्सिङ कमब्याट क्लब नेपालको आयोजनामा प्रथम पोष्टबहादुर स्मृति कप अन्तर्राष्ट्रिय किक बक्सिङ प्रतियोगिता यसै सातादेखि राजधानीमा सञ्चालन हुने भएको छ । क्लबद्वारा आज यहाँ आयोजित…

काठमाडौँ, २८ मङ्सिर । नेकपा (एमाले) को नवौँ महाधिवेशन सम्पन्न भएको पाँच महिनापछि पोलिटब्युरो सदस्यहरूको टुङ्गो लागेको छ । एमालेको चाँैथो केन्द्रीय कमिटीको बैठकले ६२ सदस्यीय पोलिटब्युरो सर्वसम्मत रूपमा चयन…

काठमाडौँ, २८ मङ्सिर । मानवअधिकार तथा शान्ति समाजले राष्ट्रिय पहिचानका लागि अभियान सुरु गरेको छ ।समाजले ‘राष्ट्रिय पहिचानः शान्ति, अहिंसा, सद्भाव, सहिष्णुता’ विषयमा विशेष अभियान र धर्ना शृङ्खला सुरु गरेको हो । अभियानको…

ललितपुर, २८ मङ्सिर । हाउस अफ राजकर्णिकारले शनिबार सुरु गरेको क्रिसमसमा उपयोग हुने उपहारका सामानको प्रदर्शनीमा रु ३५ लाखको आर्थिक कारोबार भएको छ । संस्थाका निर्देशक मुनु राजकर्णिकारका अनुसार हिजोबाट स्टाफ कलेजमा…

आज गूगलले आफ्नो आधिकारीक Google+ पेजबाट गमगम स्टाईल भिडियोका करणले गर्दा यू-टुबको भिडियोको अंकगणितिय गन्ती ढाँचा परिबर्तन गरेको जनाएको छ । गूगलले भनेको छ कि उनिहरुले कहिल्य यो सोचेन्नकी कुनै…

काठमाडौँ, २७ मङ्सिर । केही साता अघिदेखि निरन्तर ओरालो लागेको नेप्सेमा यो साता सुधार आएको छ । गत साता पहिलो दिनको तुलनामा ३.१२ अङ्कले ओरालो लागेको नेप्से १९.७५ अङ्कले सुधार आई ८७०.६३…