संविधान जारी गर्न ‘सडक बहस कार्यक्रम’
काठमाडौँ, १३ पुस । संयुक्त विद्यार्थी सङ्गठनले आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न दबाब दिने उद्देश्यले भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा ‘सडक बहस कार्यक्रम’ गरेको छ । कार्यक्रममा नेपाल बार एसोसियसनका हरिकृष्ण कार्कीले संविधान…