काठमाडौँ, १४ पुस । यही पुस ११ गतेदेखि जारी नेकपा–माओवादीको प्रथम राष्ट्रिय भेला आज सम्पन्न भएको छ । नेत्रबिक्रम चन्द पक्ष पार्टीबाट अलग्गिएर छुट्टै नयाँ पार्टी गठन गरिएपछिको अवस्थामा पार्टीको आगामी कार्यनीति…

काठमाडौँ , १४ पुस । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले मुलुकलाई सङ्घीयतामा लैजाँदा हिमाल र तराई समेट्ने छ प्रदेशको अवधारणा सार्वजनिक गरेको छ । सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेद्वारा आज जारी गरिएको…

काठमाडौँ, १३ पुस । नेकपा (एमाले) ले सहमतिका नाममा समय खेर नफाली पुनः माघ ८ मै संविधान जारी गर्नुपर्नेमा जोड दिएको छ । एमाले पार्टी केन्द्रीय कार्यालय मदननगर बल्खुमा आज बसेको स्थायी…

काठमाडौँ, १३ पुस । एकीकृत नेकपा (माओवादी)को आज बसेको केन्द्रीय समितिको बैठकमा वरिष्ठ नेता डा बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनमाथि आफ्नो विचार राख्नुभयो । वरिष्ठ नेता डा…

काठमाडौँ, १३ पुस । संविधानसभाको आजको बैठकमा सवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन,२०७१ माथिको छलफलमा भाग लिँदै विभिन्न दलका सभासद्ले मिश्रित विचार व्यक्त गर्नुभयो । सत्तापक्षका सभासद्ले प्रक्रियामा गएर भएपनि…

काठमाडौँ, १४ पुस । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)ले आज एक समारोहबीच सातौँ वर्षगाँठ मनाएको छ । दोस्रो जनआन्दोलनपछि खासगरी मधेसका मुद्दालाई उजागार गर्ने र मधेसी जनताको हक अधिकार स्थापित गर्ने हेतुले तमलोपाको…

काठमाडौँ, १३ पुस । संविधानसभाको आजको बैठकमा पनि संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन, २०७१ माथिको छलफल जारी रह्यो । समितिका सभापति डा बाबुराम भट्टराईले गत मङ्सिर २४ गते प्रस्तुत गर्नुभएको समितिको…

काठमाडौँ, ११ पुस । एकीकृत नेकपा (माओवादी)ले चीनका नेता एवम् विचारक माओ त्से तुङको १२१ औँ जन्मदिनको अवसरमा एक सन्देश प्रकाशित गरी संसारभरका क्रान्तिकारी एकजुट हुनुको विकल्प नभएको बताएको छ…

काठमाडौँ, ८ पुस । संयुक्त विद्यार्थी सङ्गठनले निर्धारित समय आगामी माघ ८ मा संविधान जारी गर्नुपर्ने माग गरेको छ । नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी सङ्घ र नेकपा (एमाले) निकट…

 एकीकृत नेकपा (माओवादी) दोलखाका एक दर्जन जिल्ला नेताहरू नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीमा प्रवेश गरेका छन् । सोमबार एमाओवादीका आठ जिल्ला कमिटी सदस्य र चार विद्यार्थी नेताले सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन…