डबलीमा नाटक ‘घुङ्ग्रिएको कपाल’
काठमाडौँ, १३ पुस । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान उपत्यकाभित्रका रङ्गमञ्चीय परम्पराको ऐतिहासिक धरोहरको रूपमा रहेको डबलीको प्रयोग गर्ने अभियान सुरु गरेको छ । सोही अभियानअन्तर्गत आज बसन्तपुर डबलीमा ‘घुङ्ग्रिएको कपाल’ नाटक…